बालेन सवार हेलिकप्टर झापामा अवतरण गर्न सकेन
मेरोन्यूज
२०८२ फागुन २१ गते १०:४७

रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) चढेको हेलिकप्टर अवतरण गर्न नसक्दा काठमाडौँमै फर्किएको छ।
उनी झापा क्षेत्र नम्बर ५ का उम्मेदवार हुन्।काठमाडौँमा मत खसालेलगत्तै उनी निजी हेलिकप्टरमा झापा प्रस्थान गरेका थिए।
तर खराब मौसमका कारण हेलिकप्टर अवतरण गर्न नसकी काठमाडौँ फर्किएको प्रहरीले जानकारी दिएकाे छ।बालनेले विहान काठमाडौंमा भोट हालेर झापाका लागि प्रस्थान गरेका थिए ।
सम्बन्धित
















ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
मनोहरा खोला किनारस्थित सुकुम्वासी बस्तीका घरटहरा हटाउने क्रममा २२ सुरक्षाकर्मी घाइते
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
यी हुन् मन्त्रिपरिषद् बैठकका ३ निर्णय
प्रतिक्रिया