तेलको मूल्य प्रति ब्यारेल २०० डलर पुग्छ, ‘तयार हुनु’ – इरान
मेरोन्यूज
२०८२ फागुन २७ गते २१:२८

इरानले तेलको मूल्य नियन्त्रण गर्न संयुक्त राज्य अमेरिकाले नसक्ने दावी गर्दै तेलकाे अत्याधिक मुल्य बढ्ने दावी गरेकाे अलजजिराले जनाएकाे छ ।
इरानको खतम अल-अन्बिया सैन्य कमाण्ड मुख्यालयका प्रवक्ता इब्राहिम जोल्फाकारीले भने, “हामी अमेरिका, इजरायल र उनीहरूका साझेदारहरूसम्म एक लिटर पनि तेल पुग्न दिने छैनौं। उनीहरूसँग जाेडिएका कुनै पनि जहाज वा ट्याङ्कर वैध लक्ष्य हुनेछ। ,”
उनले थप भने “तेलको मुल्य ब्यारेलकाे २०० डलरमा तिर्नका लागि तयार हुनुहोस् किनभने तेलको मूल्य तपाईंले अस्थिर बनाएको क्षेत्रीय सुरक्षामा निर्भर गर्दछ।”
७२ डलर प्रति ब्यारेल रहेकाे तेलकाे मुल्य इरानमा आक्रमणपछि अहिले १०० डलर नाघेकाे् छ ।
सम्बन्धित















लागुऔषधसहित तेह्र जना पक्राउ
कञ्चनपुरमा बालिका बलात्कारको आरोपमा २ जना पक्राउ
यस्तो छ आजकाे लागि फलफूल तथा तरकारीकाे मूल्य
ट्युसन पढ्न गएकी बालिकाको बलात्कारपछि हत्या : कारबाहीको माग
इरानका नयाँ सर्वोच्च नेता नियुक्त भएकाेमा पुटिनले मोज्तबालाई दिए बधाई
विप्लवले भने-चुनावलाई हामीले संघर्षको मोर्चामा प्रयोग गर्यौं
सेयर बजारमा तेस्रो सर्किट, आजका लागि कारोबार बन्द
कांग्रेस सभापति गगन थापा राजीनामा दिने तयारीमा
गौरादहका नगरप्रमुखलाई दूर्व्यवहार गर्ने व्यक्ति पक्राउ
प्रतिक्रिया