विश्वकपमा इरानको समर्थन गर्दा केइसुके होन्डाले अमेरिकी विज्ञापन सम्झौता गुमाए
मेरोन्यूज
२०८२ चैत १ गते २२:२८

पूर्व जापानी फुटबल खेलाडी केइसुके होन्डाले आगामी फिफा विश्वकपमा इरानी राष्ट्रिय टोलीको सहभागिताको लागि समर्थन व्यक्त गरेपछि संयुक्त राज्य अमेरिकामा विज्ञापन सम्झौता गुमाएको बताएका छन्।
उनले एक्समा शनिबार ” अमेरिका, मेक्सिको र क्यानडाद्वारा संयुक्त रूपमा आयोजना हुने प्रतियोगितामा इरानले भाग लिनुपर्ने चाहन्छन्। ” भन्ने पोस्ट गरेपछि अमेरिकामा आधारित कम्पनीको विज्ञापन रोकिएको थियो । होन्डाले प्रायोजकको नाम नलिई एक्समा साे बारे खुलासा गरेका छन् ।
“मलाई थाहा छ यो धेरै संवेदनशील कुरा हो, तर म व्यक्तिगत रूपमा उनीहरूलाई विश्वकपमा भाग लिन चाहन्छु,” ३९ वर्षीय खेलाडीले बिहीबार एक ट्वीटमा लेखे ।
इरानका खेलकुद मन्त्रीले अमेरिका र इजरायलले युद्ध सुरु गरेपछि र यसको सर्वोच्च नेतालाई मारिएपछि देशले विश्वकपमा भाग लिन नसक्ने बताएका छन् ।
सम्बन्धित















रवि लामिछाने अस्पतालबाट डिस्चार्ज
इजरायली आक्रमणबाट लेबनानमा मृत्यु हुनेको संख्या ९००
एनआरएनए विश्व सम्मेलनको घोषणापत्रः लगानी, श्रमिक सुरक्षा र एकतामा जोड
नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
इरानमाथि सैनिक हमलामा ५० हजार भन्दा बढी अमेरिकी सैनिक संलग्नः पेन्टागन
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
एमालेले टुंग्यायो १६ जना समानुपातिक सांसद (सूचीसहित)
राष्ट्रङ्घकाे बहुपक्षीय सहकार्य विस्तारमा नेपालको जोड
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
प्रतिक्रिया