कार्बाही, प्रतिशोध र बदलाको राजनीतिले गन्तब्यमा पुर्याउँदैन : नेता भट्टराई
मेरोन्यूज
२०७८ जेठ ९ गते १३:०२

काठमाडौँ । नेकपा एमालेका नेता योगेश भट्टराईले कार्बाही, प्रतिशोध र बदलाको राजनीतिले आजसम्म कसैलाई पनि सहि गन्तब्यमा नपुर्याएको बताएका छन् । पार्टीमा विवाद चर्किएका बेला नेता भट्टराई सामाजिक सञ्जालमा लेख्दै यस्तो बताएका हुन् ।
उनले भनेका छन– ‘कार्बाही, प्रतिशोध र बदलाको राजनीतिले आजसम्म कसैलाई सहि गन्तव्यमा पुर्याएको छैन् र पुर्याउँदैन पनि । पौराणिक होस् वा आधुनिक बेलाका युद्धको शिक्षा यहि हो । सबैले आफ्नो विगतलाई हेरौँ । धैर्य गरौ, संवाद गरौ ।’
सम्बन्धित


















आइसिसी महिला ट्वान्टी–२० च्यालेन्ज ट्रफीः नेपालद्वारा इटाली पराजित
पाँच बुँदे माग राख्दै धर्मेन्द्रकुमार कर्णले गरे आमरण अनसनको घोषणा
भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु
अमेरिका–इरान वार्ताका लागि इस्लामावादमा सुरक्षा व्यवस्था कडा
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
प्रतिक्रिया