रमेश लेखक पक्राउ परेपछि कांग्रेसले बोलायो पदाधिकारी बैठक
मेरोन्यूज
२०८२ चैत १४ गते १०:३४

पूर्वगृहमन्त्रीसमेत रहेका आफ्ना नेता रमेश लेखकलाई प्रहरीले पक्रेपछि नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ।
आज (शनिबार) बिहान ११ बजेका लागि पार्टी कार्यालय सानेपामा पदाधिकारी बैठक बाेलाइएकाे जनाइकाे छ।
जेनजी आन्दोलनमा हिंसात्मक दमन गरेको अभियोगमा तत्कालीन लेखकलाई प्रहरीले शनिबार बिहानै भक्तपुरको कटुन्जेस्थित घरबाटै गिरफ्तार गरेको हो।
तीनकुनेस्थित कान्तिपुर अस्पतालमा स्वास्थ्य परीक्षणपश्चात् उनलाई अहिले महाराजगन्जस्थित प्रहरीको २ नम्बर गणमा राखिएको छ।
सम्बन्धित
















दीपक खड्कालाई सात दिन हिरासतमा राख्न अनुमति
ब्रिज कोर्स कक्षा सञ्चालन गर्न सरकारले लगायो रोक
हराएका मेक्सिकोका डुङ्गा भेटिए
पहिरोले भोटखोला जाने सडक अवरुद्ध
नागरिकको सुरक्षा हुनेगरी मनसुनको पूर्वतयारी गर्न गृहमन्त्री गुरुङको निर्देशन
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
को हुन् श्रममन्त्री बनेका दीपककुमार साह ?
महान्यायाधिवक्ता भण्डारीले दिइन् राजीनामा
युद्धबारे वार्तामा गम्भीर हुन इरानलाई ट्रम्पको सुझाव
प्रतिक्रिया