एमालेका नेता कर्णबहादुर मल्ल बलात्कारकाे आरोपमा पक्राउ
मेरोन्यूज
२०८२ चैत १४ गते १७:४२

नेकपा (एमाले)का नेता एवं पूर्व सभासद कर्णबहादुर मल्ललाई प्रहरीले शनिबार पक्राउ गरेको छ। एक महिलालाई बलात्कार गरेको आरोपमा मल्ललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय ललितपुरले जानकारी दिएको छ।
मुगुको सोरु गाउँपालिका–१० घर भइ हाल काठमाडौंको चन्द्रागिरी नगरपालिका–७ बस्ने ५२ वर्षीय मल्ललाई इलाका प्रहरी कार्यलय सात दोबाटोको टोलीले पक्राउ गरेको हो । मल्ल विरुद्ध गत चैत ५ गते प्रहरी वृत्त सातदाेबाटाेमा उजुरी परेकाे थियाे ।
सम्बन्धित
















दीपक खड्कालाई सात दिन हिरासतमा राख्न अनुमति
ब्रिज कोर्स कक्षा सञ्चालन गर्न सरकारले लगायो रोक
हराएका मेक्सिकोका डुङ्गा भेटिए
पहिरोले भोटखोला जाने सडक अवरुद्ध
नागरिकको सुरक्षा हुनेगरी मनसुनको पूर्वतयारी गर्न गृहमन्त्री गुरुङको निर्देशन
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
को हुन् श्रममन्त्री बनेका दीपककुमार साह ?
युद्धबारे वार्तामा गम्भीर हुन इरानलाई ट्रम्पको सुझाव
महान्यायाधिवक्ता भण्डारीले दिइन् राजीनामा
प्रतिक्रिया