आइतबार, चैत १५, २०८२

सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प

मेरोन्यूज २०८२ चैत १५ गते ९:०७

सिन्धुपाल्चोकको नुल्थालाखर्क आसपास केन्द्रबिन्दु बनाएर गएराति ११ बजेर ३५ मिनेट जाँदा भूकम्प गएको छ। 

Advertisement
nepal life insurencenepal life insurence

यो भूकम्प ४.५ म्याग्निच्युडको रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचाैरका वरिष्ठ भूकम्पविद् डा लोकविजय अधिकारीले जानकारी दिए छ। 

भूकम्पको धक्का काठमाडौँ उपत्यका लगायत आसपासका जिल्लामा समेत महसुश गरिएको थियो। भूकम्पको कारण मानवीय तथा भौतिक क्षति भएको विवरण भने प्राप्त भएको छैन।

प्रतिक्रिया