आइतबार, चैत १५, २०८२

रवि लामिछानेको अर्को तारिख वैशाख १४ गते

मेरोन्यूज २०८२ चैत १५ गते १३:१२

काठमाडौं । काठमाडौं जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको अर्को तारेख तोकेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

अदालतले वैशाख १४ गतेका लागि तारेख तय गरेकाे हाे । सहकारी ठगी प्रकरणको मुद्दामा लामिछाने आज तारेख बुझ्न अदालत पुगेका थिए ।

लामिछानेविरुद्ध काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा मुद्दा छ।

प्रतिक्रिया