सोमबार, वैशाख ७, २०८३

कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार

मेरोन्यूज २०८३ वैशाख ६ गते १९:३९

ललितपुर- नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार बस्ने भएको छ ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

समितिका सचिव दिनेश थापामगरले दिनुभएको जानकारीअनुसार पार्टीको केन्द्रीय अनुशासन समितिको बैठक २०८३ वैशाख ७ गते सोमबार दिउँसो ३ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, बिपी स्मृति भवन, बिपीनगर ललितपुरमा बस्ने भएको छ ।

प्रतिक्रिया