दाँत वा मुखमा कुनै पनि समस्या देखियो ? पैसा नलाग्ने १६६००१०२२२३ नम्बरमा फोन गर्नुहोस्
मेरोन्यूज
२०७८ जेठ ११ गते ८:०६

काठमाडौं । कोरोना नियन्त्रण र रोकथामका लागि अहिले देशका ६५ भन्दा बढी जिल्लामा बन्दाबन्दी (लकडाउन ) गरिएको छ । तर यो बन्दाबन्दीको बेलामा तपाईलाई दाँत तथा मुख स्वास्थ्य सम्बन्धि समस्याले सताएको त छैन् ? यदि छ भने पनि अब नआत्तिनु होला । बरु टोलफ्रि नम्बर १६६००१०२२२३ मा सम्पर्क गर्न सकिन्छ ।
यो नम्बरमा फोन गर्दा तपाँईको पैसा लाग्दैन । चिकित्सकहरुले फोनबाट नै तपाईको दाँत समस्या समाधान गरिदिने छन् । नेपाल डेन्टल एसोसिएसनले लकडाउनमा घरमै रहेका आम सर्वसाधारणलाई टेलिफोनबाटै मुख तथा दन्त स्वास्थ्यसम्वन्धी समस्यामा निशुल्क परामर्श गरिदिने भन्दै टोलफ्रि नम्बर सञ्चालनमा ल्याएका हुन् ।

सम्बन्धित


















आइसिसी महिला ट्वान्टी–२० च्यालेन्ज ट्रफीः नेपालद्वारा इटाली पराजित
पाँच बुँदे माग राख्दै धर्मेन्द्रकुमार कर्णले गरे आमरण अनसनको घोषणा
भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु
अमेरिका–इरान वार्ताका लागि इस्लामावादमा सुरक्षा व्यवस्था कडा
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
प्रतिक्रिया