गृहमन्त्रीकाे राजीनामाबारे प्रचण्ड – जे गर्नुभयो, राम्रो गर्नुभयो
मेरोन्यूज
२०८३ वैशाख ९ गते १६:३५

काठमाडाैं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले निवर्तमान गृहमन्त्री सुधन गुरुङको राजीनामालाई सकारात्मक कदम बताएका छन्।
बुधबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै संयोजक दाहालले गुरुङले राजीनामा दिएर राम्रो गरेको बताएका हुन्।
गृहमन्त्रीले राजीनामा दिएको विषयमा सञ्चारकर्मीको प्रश्नमा प्रचण्डले भने, ‘उहाँले जे गर्नुभयो, राम्रो गर्नुभयो ।’
अस्वाभाविक सम्पत्ति विवरण र विवादित व्यवसायीसँगको सम्बन्धलाई लिएर प्रश्न उठेपछि गुरुङले बुधबार पदबाट राजीनामा दिएका थिए।
सम्बन्धित
















ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
मनोहरा खोला किनारस्थित सुकुम्वासी बस्तीका घरटहरा हटाउने क्रममा २२ सुरक्षाकर्मी घाइते
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
यी हुन् मन्त्रिपरिषद् बैठकका ३ निर्णय
प्रतिक्रिया