आइतबार, वैशाख १३, २०८३

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

मेरोन्यूज २०८३ वैशाख १० गते ११:२८

काठमाडौं । मन्त्रिपरिषद् बैठक आज बस्दैछ ।

Advertisement
NiccNicc

प्रधानमन्त्री बालेन्द्र शाह बालेनले मध्याह्न १२ बजेका लागि बैठक बोलाएका हुन् । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने भएको छ।

प्रतिक्रिया