इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
मेरोन्यूज
२०८३ वैशाख १९ गते २१:०३

अमेरिकाले इरानी तेल व्यापारमा संलग्न ठानिएका चिनियाँ संस्थामाथि लगाएको प्रतिबन्ध चीनले खारेज गरेको छ ।
यसलाई बेइजिङले वासिङ्टनको “लामो हातको अधिकारक्षेत्र” भनेर आलोचना गरेको थियो।
चीनको वाणिज्य मन्त्रालयले ती अमेरिकी प्रतिबन्धहरू रोक्न आदेश जारी गरेको छ। यी प्रतिबन्धहरू इरानको तेल किनेको आरोप लागेका पाँच चिनियाँ कम्पनीहरूमाथि लगाइएको थियो।
मन्त्रालयले जारी गरेका ती पाँच कम्पनीहरूमा हेन्ग्ली पेट्रोकेमिकल (डालियान) रिफाइनरी, शान्डोङ जिनचेङ पेट्रोकेमिकल समूह, हेबेई सिन्हाइ केमिकल समूह, शौगुआङ लुकिङ पेट्रोकेमिकल, र शान्डोङ शेंगसिङ केमिकल रहेको सिन्ह्वाले जानकारी दिएको छ।
यो आदेश कसरी कार्यान्वयन गरिने छ भन्ने कुरा भने आदेशमा स्पष्ट छैन।
सम्बन्धित
















इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
नेपाली दूतावासको आयोजनामा पाकिस्तानमा मनाइयो बुद्ध जयन्ती
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
हर्क साम्पाङले मागे बालेनको राजिनामा
सुनचाँदीको मूल्यमा केही गिरावट
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
प्रतिक्रिया