मनास्लु र बाल व्यवसायी फाइनलमा
मेरोन्यूज
२०८३ वैशाख २१ गते १३:००

काठमाडौं। डिफेन्डिङ च्याम्पियन मनास्लु र बाल व्यवसायी केन्द्र मावि चौथो वडा अध्यक्ष कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा सोमबार फाइनलमा प्रवेश गरेका छन् ।
काठमाडौं महानगरपालिका वडा ७ को आयोजनामा भइरहेको प्रतियोगिताको सेमिफाइनलमा मनास्लुले हिलारी ‘बी’ लाई १–० गोलले पराजित ग¥यो । संगम तामाङले निर्णायक गोल गरे । मनास्लुका रोवेन तामाङ ‘म्यान अफ द म्याच’ घोषित भए ।
चावहिलस्थित चन्द्रविनायक पार्कको मैदानमा भएको अर्को सेमिफाइनलमा बाल व्यवसायीले पशुपति मित्र मावि ‘बी’ लाई १–० गोलले हरायो । ‘म्यान अफ द म्याच’ अर्जुन खडायतले निर्णायक गोल गरे । फाइनल मंगलबार हुनेछ ।
सेभेन ए साइड स्वरुपको नकआउट प्रतियोगिताको विजेताले ३० हजार र उपविजेताले १५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । विधागत ४ उत्कृष्ट खेलाडी जनही २ हजार ५ सय नगदबाट पुरस्कृत हुने छन् ।
सम्बन्धित
















ठगी कसुरमा स्मार्ट टेलिकम प्रालिका सर्वेश जोशी पक्राउ
सुकुम्बासी शिविरमा स्वास्थ्य परीक्षण, आजदेखि पठनपाठन सुरु
मुस्ताङका पर्यटकीय पदमार्ग स्तरोन्नति गरिँदै
रूस युक्रेन युद्धमा दुई दिने युद्धविराम घोषणा
पशुपतिनाथको स्वामित्वमा आयो पशुपति गौशाला धर्मशाला
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
प्रतिक्रिया