बिहीबार, वैशाख २४, २०८३

धादिङ केन्द्रबिन्दु भएर भूकम्प

मेरोन्यूज २०८३ वैशाख २४ गते १३:०७

काठमाडाैं । धादिङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ।

Advertisement
NiccNicc

आज बिहान ११ः१४ बजे धादिङको चराङ फेदी आसपास केन्द्रविन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

प्रतिक्रिया