ओलीविरुद्ध गृह जिल्लामा ९ दलको आन्दोलन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्लामा सरकारको कदम असंवैधानिक भएको भन्दै आन्दोलन हुने भएको छ । प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध ९ राजनीतिक दलले विरोध आन्दोलन हुने भएको हो ।
९ दलले संयुक्त विज्ञप्ति जारी गर्दै मुलुकलाई जननिर्वाचित प्रतिनिधिसभा भंग गरेर अध्यादेशको भरमा सरकार सञ्चालन गर्ने कार्यले समृद्ध राष्ट्र निर्माण नहुने भन्दै आन्दोलनको घोषणा गरिएको बताइएको छ । ओलीले नक्कली राष्ट्रवादको नारा देखाएर देश र जनतालाई झुक्याएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
पत्रकार सम्मेलनमा आफूसँग विश्वासको मत नभएको दाबी गरेका प्रधानमन्त्री ओली संविधानको धारा ७६ को ५ बमोजिम राष्ट्रपति समक्ष बहुमत सांसदसहित जानु घृणित काम भएको जनाएको छ ।
विज्ञप्तिमा केपी ओलीको लेन्डुप प्रवृत्तिको पर्दाफास गर्दै संयुक्त जन आन्दोलनको कार्यक्रम घोषणा गर्न ढिला गर्न नहुने ठहर गरेको छ ।



















आइसिसी महिला ट्वान्टी–२० च्यालेन्ज ट्रफीः नेपालद्वारा इटाली पराजित
पाँच बुँदे माग राख्दै धर्मेन्द्रकुमार कर्णले गरे आमरण अनसनको घोषणा
भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु
अमेरिका–इरान वार्ताका लागि इस्लामावादमा सुरक्षा व्यवस्था कडा
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
सुदूरपश्चिमलाई हराउँदै आर्मीले चुम्यो प्रधानमन्त्री कपको उपाधि
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
प्रतिक्रिया