काेराेना विरूद्धकाे खाेपमा विश्वव्यापी पहुँच दिलाउन राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाकाे जाेड
मेरोन्यूज
२०७८ जेठ १२ गते २१:१३

काठमाडाैं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले काेराेना विरूद्धकाे खाेपमा विश्वव्यापी पहुँच दिलाउन जाेड दिएका छन् । यही जेठ १२-१३ गतेसम्म हुने अन्तर-व्यवस्थापिका युनियनकाे १४२ ओैं एसेम्बलीलाई सम्बाेधन गर्दै उनले सबै राष्ट्रलाई खाेपकाे पहुँच हुनुपर्नेमा जाेड दिएका हुन् ।
काेराेना महामारी विश्वकाे साझा समस्या भएकाे उल्लेख गर्दै उनले सबैकाे साझा प्रयत्नबाट मात्रै काेराेनालाई पररास्त गर्न सकिने बताए । नेपालमा दाेस्राे चरणकाे काेराेना संक्रमण तीव्र गतिमा फैलिएकाे बताउँदै उनले विषम परिस्थितमा विश्व समुदायले नेपाललाई गरेकाे सहयाेगप्रति आभार प्रकट गरेका छन् ।


सम्बन्धित


















आइसिसी महिला ट्वान्टी–२० च्यालेन्ज ट्रफीः नेपालद्वारा इटाली पराजित
पाँच बुँदे माग राख्दै धर्मेन्द्रकुमार कर्णले गरे आमरण अनसनको घोषणा
भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु
अमेरिका–इरान वार्ताका लागि इस्लामावादमा सुरक्षा व्यवस्था कडा
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
सुदूरपश्चिमलाई हराउँदै आर्मीले चुम्यो प्रधानमन्त्री कपको उपाधि
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
प्रतिक्रिया