३ मन्त्रीलाई सरकार छाड्न एमाले सुदूरपश्चिम कमिटीकाे निर्देशन
मेरोन्यूज
२०७८ जेठ १२ गते २१:२६

काठमाडाैं । नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश कमिटीले प्रदेश सरकारमा सहभागी तीन मन्त्रीलाई सरकार छाड्न निर्देशन दिएकाे छ । प्रदेश कमिटीले आन्तरिक तथा मामिला तथा कानून मन्त्री प्रकाशबहादुर शाह, उद्याेग, पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्ट र सामाजिक विकासमन्त्री माया भट्टलाई तत्काल पार्टी निर्णयबमाेजिम सरकार छाड्न निर्देशन दिएकाे हाे ।
शनिबार बसेकाे एमालेकाे स्थायी कमिटी बैठकले सुदूरपश्चिचम सरकारलाई दिएकाे समर्थन फिर्ता लिँदै सरकारमा सहभागी मन्त्रीलाई तत्काल सरकार छाड्न निर्देशन दिएकाे थियाे । पार्टी स्थायी कमिटीले सरकारलाई दिएकाे समर्थन फिर्ता लिन निर्देशन दिएकाे भए पनि बुधबार बसेकाे प्रदेश संसदीय दलकाे बैठकले पार्टी निर्यणलाई चुनाैती दिँदै मुख्यमन्त्री त्रिलाेचन भट्टलाई समर्थन गर्ने निर्णय गरेकाे थियाे ।



सम्बन्धित


















अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
राप्ती नदीमा भेटियो १७ घडियालको गुँड
चलचित्र पत्रकार संघको अध्यक्षमा पुनः बलामी
अमेरिकी सहायक विदेशमन्त्री कपुर नेपालमा
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सुदूरपश्चिमलाई हराउँदै आर्मीले चुम्यो प्रधानमन्त्री कपको उपाधि
प्रतिक्रिया