अबको केही दिनभित्र नेपालमा खोप आइपुग्छ : स्वास्थ्यमन्त्री त्रिपाठी
मेरोन्यूज
२०७८ जेठ १३ गते ६:२८

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले अबको केही दिनभित्र नेपालले खोप प्राप्त गर्ने बताएका छन् । मन्त्री त्रिपाठीले खोप ल्याउन खोप उत्पादक देशहरूसँग सरकारले घनीभूत संवाद गरिरहेको र केहीसँग निकट पुगिसकेको भन्दै अबको केही दिनमै खोप ल्याउने बताएका हुन् । उनलेभने,“हिले भइरहेको निषेधाज्ञा नागरिकलाई दुख दिन नभई संक्रमण नियन्त्रणका लागि गरिएकाले यसलाई सकारात्मक लिन अनुरोध गदछु ।”
प्रधानमन्त्रीको निर्देशनअनुासर नेपाललाई पायक हुने खोप जुनसकुै देश र माध्यमबाट ल्याउन मन्त्रालय लागि परेको पनि उनले जानकारी दिए ।
सम्बन्धित


















आइसिसी महिला ट्वान्टी–२० च्यालेन्ज ट्रफीः नेपालद्वारा इटाली पराजित
पाँच बुँदे माग राख्दै धर्मेन्द्रकुमार कर्णले गरे आमरण अनसनको घोषणा
भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु
अमेरिका–इरान वार्ताका लागि इस्लामावादमा सुरक्षा व्यवस्था कडा
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
यी हुन् कांग्रेस बैठकका ८ बुँदे निर्णय
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
सुदूरपश्चिमलाई हराउँदै आर्मीले चुम्यो प्रधानमन्त्री कपको उपाधि
प्रतिक्रिया