सोमबार, वैशाख ७, २०८३

प्रेस युनियनले कोरोना संक्रमित पत्रकारलाई सहयोग गर्न राहत कोषको घोषणा

मेरोन्यूज २०७८ जेठ १३ गते ११:०३

काठमाडौं । नेपाल प्रेस युनियनले कोरोना संक्रमित पत्रकारलाई सहयोग गर्न राहत कोष स्थापना गरेको छ। युनियनको ३१ औं स्थापना दिवसमा अध्यक्ष बद्री सिग्देलले राहत कोष घोषणा गरेका हुन्। उनले भने,“उक्त कोषमा युनियनका तर्फबाट कोषमा १० लाख जम्मा गरिने छ ।”

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

कोषमा केन्द्रीय कार्यसमितिमा रहेकाहरूले कम्तिमा एक हजार सहयोग गर्नुपर्नेछ। केन्द्रीय समितिले १ लाख संकलन गर्नेछ।

उनले प्रतिनिधि सभा विघटनविरूद्ध युनियनले आन्दोलनमा सघाउने पनि बताएका छन्।

प्रतिक्रिया