मेलम्ची खानेपानीका लागि ३ अर्ब ५१ करोड बजेट बिनियोजन
मेरोन्यूज
२०७८ जेठ १५ गते १७:५८

काठमाडौं । सरकारले मलेम्ची खानेपानी आयोजनाका लागि ३ अर्ब ५१ करोड विनियोजन गरेको छ । शनिबार आगामी आर्थिक वर्ष २०७८/ ७९ को बजेट सार्वजनिक गर्दै मेलम्चीमा याङ्दी र लार्केको पानी थप गरी काठमाडौं उपत्यकामा ल्याउन उक्त रकम विनियोजन गरिएको अर्थमन्त्री विष्णु पौडेलले बताए ।
सम्बन्धित


















राप्ती नदीमा भेटियो १७ घडियालको गुँड
चलचित्र पत्रकार संघको अध्यक्षमा पुनः बलामी
अमेरिकी सहायक विदेशमन्त्री कपुर नेपालमा
सामसङको ‘सपनादेखि सम्भावनासम्म’ योजना सार्वजनिक
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सुदूरपश्चिमलाई हराउँदै आर्मीले चुम्यो प्रधानमन्त्री कपको उपाधि
प्रतिक्रिया