निषेधाज्ञामा होम डेलिभरीको सेवा नरोक्न सर्वोच्चको आदेश
मेरोन्यूज
२०७८ जेठ २४ गते १९:५५

काठमाडाैं । सर्वाेच्च अदालतले निषेधाज्ञाका समयमा हाेम डेलिभरीकाे सेवा नराेक्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेकाे छ ।
न्यायाधीशद्वय सपना मल्ल प्रधान र कुमार चुडालकाे संयुक्त इजलाशले आज अनलाइन माध्ययमबाट खरिद गरिने खाद्यानलगायतअत्यावश्यक सामग्रीको होम डेलिभरी गर्ने कम्पनीहरूलाई सेवा दिनबाट नरोक्न आदेश दिएकाे हाे ।


सम्बन्धित









आठौँ सामाजिक सुरक्षा दिवस : साढे २६ लाख नागरिक सामाजिक सुरक्षाको छाताभित्र
हङकङकाे आवासिय भवनमा आगलागीमा परेर मर्नेको संख्या ४४ पुग्योः २७९ अझै बेपत्ता
जेनजी आन्दोलनका सहिदः ‘सहिद घोषणा मात्रै होइन, न्याय पनि चाहिन्छ’
तरकारी खेतीबाट वार्षिक १० लाख बचत
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
देउवाकै हस्ताक्षर लिएर कांग्रेस चुनावमा जाँदैन : गगन थापा
बलिउड अभिनेता धर्मेन्द्रको निधन
संयुक्त राष्ट्रसङ्घका मानवअधिकार प्रमुखद्वा्रा ‘जेनेरेटिभ एआई’ ले ल्याउनसक्ने समस्याबारे चिन्ता व्यक्त
प्रतिक्रिया