निषेधाज्ञा कुन जिल्लामा कहिलेसम्म ? (सूचीसहित)
मेरोन्यूज
२०७८ असार ३ गते १२:२१

काठमाडौं । हाल देशका ७५ जिल्लामा निषेधाज्ञा जारी छ । गृह मन्त्रालयका अनुसार हाल अधिकांश जिल्लामा यही असार ७ गतेसम्म निषेधाज्ञा जारी गरिएको छ । रामेछापमा असार ९ , दार्चुलामा असार १२, बैतडी र सिरहामा असार १५, सुर्खेत, चितवन, सल्यान, रुकुम पश्चिम, प्युठान, दैलेख, डोटी, रोल्पा, मुगु, हुम्ला र रुकुम पूर्वमा असार १० गतेसम्म निषेधाज्ञा लम्ब्याइएको छ ।
यस्तै, रामेछापमा असार ९, दाङ, नुवाकोट, सिन्धुपाल्चोक, धादिङ र संखुवासभामा असार ८, पर्सामा असार ६, गोरखामा असार ५ र केही जिल्लामा असार ३ गतेसम्म निषेधाज्ञा जारी गरिएको छ । पछिल्लो समय निषेधाज्ञा खुकुलो पार्न थालिएको छ । सरकारले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि काठमाडौं उपत्यका गत बैशाख १६ गतेबाट निषेधाज्ञा जारी गरिएको थियो ।
यस्तो छ सुची
सम्बन्धित









सडकमै ट्रक पल्टिएपछि हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथ सडक अवरुद्ध
नवलपरासीमा गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, २ जना घाइते
काठमाडौँकाे मध्यवानेश्वर बाट सुनका गहना चोरी गर्ने व्यक्ति पक्राउ
यस्ताे छ आजकाे माैसम पूर्वानुमान
पृथ्वीराजमार्ग आजदेखि यही मङ्सिर ११ गतेसम्म दैनिक चार घण्टा बन्द हुने
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
सरकारलाई ओलीकाे आग्रह : दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियाेस्
यी हुन् मन्त्रिपरिषद्का २५ निर्णय
प्रधानमन्त्री कार्कीको नियुक्ति असंम्वैधानिक भन्दै एमाले अध्यक्ष ओलीले सर्वोच्चमा पठाए यस्तो जवाफ
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
प्रतिक्रिया