असार २६ गतेबाट चिकित्सा शिक्षा तर्फको स्नातक तहको परीक्षा गर्ने आयोगको तयारी
मेरोन्यूज
२०७८ असार ४ गते १७:३५

काठमाडौं । चिकित्सा शिक्षा आयोगले स्नातक तहको एकीकृत प्रवेश परीक्षा असार २६ गतेदेखि गर्ने तयारी गरेको छ। आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले कोरोना संक्रमणका कारण रोकिएको स्नातक तहको एकीकृत परीक्षा असार २६ गते सञ्चालन गर्न आयोगले आन्तरिक रुपमा तयारी समेत गरिसकेको बताए।
आयोगले प्रवेश परीक्षा असार २६ गतेदेखि सञ्चालन गर्ने अनुमति स्वीकृतिको मागसहित सिसिएमसीलाई प्रस्ताव समेत पठाइसकिएको छ । उनले भने,“हामीले असार २६ गतेदेखि स्नातक तहको प्रवेश परीक्षा सुरु गर्ने भनेर तयारी गरेका छौंसिसिएमसीले अनुमति दिएमा परीक्षा हुन्छ।”
सम्बन्धित
















रूस र युक्रेनबीचको आक्रमणमा चार जनाको मृत्यु
२४ घण्टामा ट्राफिक प्रहरीद्वारा दुई हजार ७४६ जना कारबाहीमा
Possibility of rainfall in most urban areas
नेपालगन्ज विमानस्थलमा आजदेखि निःशुल्क ट्रलीबस सेवा सुरु
सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा अभिकर्ता सशक्तिकरण तथा सम्मान कार्यक्रम सम्पन्न
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
प्रदेश प्रमुख मियाँ र मुख्यमन्त्री शाहबीच भेट
यूएईमाथि नेपालको जित, लिग-२ मा चार लगातार हारपछिको विजयले तालिकामा राहत
प्रतिक्रिया