माओवादी केन्द्रको केन्द्रीय समिति बैठक शुरु
पार्टी छोडेकालाई कारवाही गर्ने प्रमुख एजेण्डा
मेरोन्यूज
२०७८ असार ७ गते ९:२२

काठमाडौं । माओवादी केन्द्रको केन्द्रीय समिति बैठक शुरु भएको छ । भर्चुअल बैठकको माध्यमबाट केन्द्रीय समितिको बैठक शुरु भएको हो । एमाले–माओवादी एकतापछि माओवादी केन्द्र नफर्किएर एमालेमा प्रवेश गरेका माओवादीका नेतालाई कारवाही गर्नका लागि माओवादी केन्द्रले पार्टी केन्द्रीय समिति बैठक बोलाएको हो ।
बैठक अहिले भर्खर शुरु भएको हो ।
पार्टीले एमाले छिरेका नेतालाई गरेको कारवाही निर्वाचन आयोगले अगाडी नवढाएको विषयमा पार्टीले वुझदा नियमावली अनुसारको केन्द्रीय समितिको निर्णय मागेकोले त्यस अनुसार केन्द्रीय समिति बैठक बोलाईएको हो ।
सम्बन्धित
















इरानमा ५७ दिनदेखि इन्टरनेट सेवा अवरुद्ध
बुटवलमा गर्भवती मृत्यु प्रकरणः दुई क्लिनिक शिल, डा रुपाखेती निलम्वित
पाकिस्तानका प्रधानमन्त्री र इरानका विदेशमन्त्रीबीच भेटवार्ता
एनआईसी एशिया बैंकका ग्राहकलाई एभरेष्ट हस्पिटलमा १५ प्रतिशतसम्म छुट
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
आजको मौसम पूर्वानुमान :आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
प्रतिक्रिया