आज सुनचाँदीको भाउ बढ्यो
मेरोन्यूज
२०७८ असार ८ गते १३:५५

काठमाण्डौँ । आज सुनचाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा छ सय रुपैयाँले बढेर तोलाको ९१ हजार कायम भएको छ ।
सोमबार चार सय रुपैयाँले बढेर सुनको भाउ तोलाको ९० हजार चार सय रुपैयाँ पुगेको थियो । यस्तै, चाँदी तोलामा पाँच रुपैयाँ बढेको छ । सोमबार १२ सय ९५ रुपैयाँमा चाँदीको कारोबार भएको थियो । आज चाँदी एक हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ ।
सम्बन्धित
















इरानमा ५७ दिनदेखि इन्टरनेट सेवा अवरुद्ध
बुटवलमा गर्भवती मृत्यु प्रकरणः दुई क्लिनिक शिल, डा रुपाखेती निलम्वित
पाकिस्तानका प्रधानमन्त्री र इरानका विदेशमन्त्रीबीच भेटवार्ता
एनआईसी एशिया बैंकका ग्राहकलाई एभरेष्ट हस्पिटलमा १५ प्रतिशतसम्म छुट
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
यी हुन् मन्त्रिपरिषद् बैठकका ३ निर्णय
प्रतिक्रिया