सुनचाँदीको मुल्य बढ्यो
मेरोन्यूज
२०७८ असार १७ गते ११:४३

काठमाडौं । नेपाली बजाखरमा आज सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनमा प्रतितोला ८ सय बढेको छ ।
आज छापावाल सुनको बजार मूल्य प्रतितोला ९० हजार ८ सय निर्धारण गरिएको छ । बुधबार सुन ९० हजारमा कारोबार भएको थियो । तेजावी सुनको मुल्य प्रतितोला ९० हजार ३ सय कायम गरेको छ ।
प्रतितोला २० रूपैयाँ बढेको चाँदी १ हजार ३ सय १० रूपैयाँमा कारोबार भइरहेको छ ।
सम्बन्धित
















सम्झौता बिपरीतका इँटा प्रयोग गरेपछि प्रशासनिक भवनको पर्खाल भत्काइयो
नारायणगढ–बुटवल सडक विस्तार : सडक सुरक्षाको काम पनि जारी
विश्वकप लिग-२ क्रिकेट: आज नेपाल र ओमान भिड्दै
आज देशका विभिन्न स्थानमा तीव्र गतिको हावाहुरी चल्ने
पठाइएका कर्मचारीलाई हाजिर गराउन र सरुवा भएकालाई रमाना दिन सामान्यको निर्देशन
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
सरकारी ठेक्काको विवरण हेरफेर आरोपमा थप दुई जना पक्राउ
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
पेस्तोल र गोलीसहित सालीनदी किनारबाट २ जना पक्राउ
दिल्ली विमानस्थलमा स्विस विमानको इन्जिनमा आगलागी, ६ जना घाइते
प्रतिक्रिया