प्रधानमन्त्री ओलीले मेलम्चीकाे बाढी प्रभावित क्षेत्रकाे अवलाेकन गरे (फाेटाे फिचर)
मेरोन्यूज
२०७८ असार २६ गते २१:४८

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले मेलम्चीकाे बाढी प्रभावित क्षेत्रकाे अवलाेकन गरेका छन् । वहालवाला मन्त्री, विघटित प्रतिनिधिसभाका सांसद, विपद् व्यवस्थापन प्राधिकरणका अधिकारीसहित मेलम्ची पुगेका उनले असार पहिलाे साता आएकाे बाढीले पुर्याएकाे क्षतिका बारेमा जानकारी लिएका थिए ।












सम्बन्धित
















इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
नेपाली दूतावासको आयोजनामा पाकिस्तानमा मनाइयो बुद्ध जयन्ती
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
हर्क साम्पाङले मागे बालेनको राजिनामा
सुनचाँदीको मूल्यमा केही गिरावट
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
प्रतिक्रिया