कार्यदलमा भएकाे सहमति अनुमाेदनका लागि ओली र नेपाल पक्ष आन्तरिक छलफलमा
मेरोन्यूज
२०७८ असार २६ गते २१:४५

काठमाडाैं । नेकपा (एमाले) काे विवाद समाधानका लागि गठित कार्यदलले टुंगाेमा पुर्याएका विषय अनुमाेदनका लागि ओली र नेपाल पक्ष आन्तरिक छलफलमा जुटेका छन् ।
स्राेतका अनुसार प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली पक्ष वालुवाटार र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले भर्चुअल बैठक गरिरहेका छन् ।
सम्बन्धित









स्वास्थ्यका लागि चिया कफी कत्तिको लाभदायक ?
मकवानपुरमा थपिए १४ हजार ६०३ नयाँ मतदाता
महेश बस्नेतमाथि रातो मसी छ्याप्नेलाई कडा कारबाही हुन्छ: नेविसंघ अध्यक्ष शेर्पा
प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा
पाँच महिनादेखि केरुङ नाका बन्द हुँदा चीनबाट सामान आयतमा समस्या
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
निर्माणाधिन संसद भवन समयमै सम्पन्न गर्न सभामुख घिमिरेको निर्देशन
सुशीलाजी राणा शासनभन्दा कडा निस्किनु भाे : ओली
आज २०८२ साल मंसिर ६ गते शनिबारको राशिफल
प्रतिक्रिया