नेप्से र कारोबारमा उल्लेख्य सुधार

काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर कारोबार मापक नेप्से परिसुचकमा उल्लेख्य सुधार आएको छ । शेयर कारोबार मापक नेप्से परिसूचक ७३ दशमलव ३३ अंकले बढेर २ हजार ८ सय ९८ दशमलव ४३ अंकमा पुगेको छ ।
नेप्से परिसूचक २ दशमलव ६४ प्रतिशतले बढेर २ हजार ८ सय ९९ दशमलब ८२ बिन्दुमा पुगको स्टक एक्सचेञ्जले जनाएको छ ।
नेप्सेसँगै कारोबार रकममा पनि सुधार देखिएर शेयर बजारमा आइतबार हरियाली देखिएको हो । यो महिनाको शुरुवादेखि धेरैपटक ओरालो लागेको बजारमा आइतबार निकै राम्रो देखिएको छ ।
‘क’ वर्गको कारोबार मापक सेन्सेटिभ इन्डेक्स १३ दशमलब ७७ अंकले बढेको छ । आइतबार कारोबार भएका सबै १३ कम्पनी समुहले सुधार ल्याएका छन् ।
कूल २ सय २५ कम्पनीको ४२ हजार ४९ कारोबारबाट ८ अर्ब ६ करोड १३ लाख ८२ हजार ४ सय ९६ रुपैयाँ बराबरका ३ करोड १५ लाख ८८ हजार ८ सय ५० कित्ता शेयर किनबेच भएको स्टक एक्सचेञ्जले जनाएको छ ।
















प्रतिनिधिसभा सदस्यका लागि तीन हजार ४०६ जना उम्मेदवार
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
राष्ट्र निर्माण एकल प्रयासबाट मात्रै सम्भव छैन : गृहमन्त्री
स्याङ्जामा चार जनाले लिए उम्मेदवारी फिर्ता
सिद्धार्थ बैंकका ग्राहकलाई आईएमई हस्पिटालिटी ग्रुपमा १०% सम्मको छुट
विश्वकप तयारी : पहिलो अभ्यास खेलमा श्रीलंकासँग नेपाल पराजित
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
प्रतिनिधिसभा निर्वाचनः नेमकिपाले ५९ जिल्लामा दियो उम्मेदवारी
रुकुम पूर्वका जनताको भावना बुझेर यहाँकाे उम्मेदवार बनेको हुँ : प्रचण्ड
प्रतिक्रिया