ब्युँतायो युथफोर्स, ज्यादतीविरुद्ध जनताको सुरक्षा गर्ने
मेरोन्यूज
२०७८ असार २९ गते १३:५४

काठमाडौँ । सत्ताबाट बाहिरिएसँगै नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले युथ फोर्स ब्युँताएको छ । एमालेले विं.सं. २०६५ सालमा महेश बस्नेतको नेतृत्वमा युथफोर्स गठन गरेको थियो ।
युवा संघले आज मंगलबार पत्रकार सम्मेलन गरी युथफोर्स ब्युँतिएको जानकारी दिएको हो । कार्यक्रममा बोल्दै युवा संघका इञ्चार्ज महेश बस्नेतले युथफोर्सले सबैखाले ज्यादतीविरुद्ध जनताको सुरक्षा गर्ने बताए ।
ब्युतिएको युथफोर्सको प्रमुखमा युवा संघका वरिष्ठ उपाध्यक्ष क्षितिज थेवे रहेका छन् । युथफोर्समा ५०१ सदस्य रहने छन् ।
सम्बन्धित
















राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद सम्बन्धी अध्यादेश
संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रसेवकसँग छलफल गर्दै
ठगी कसुरमा स्मार्ट टेलिकम प्रालिका सर्वेश जोशी पक्राउ
सुकुम्बासी शिविरमा स्वास्थ्य परीक्षण, आजदेखि पठनपाठन सुरु
मुस्ताङका पर्यटकीय पदमार्ग स्तरोन्नति गरिँदै
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
प्रतिक्रिया