विप्लब र प्रचण्ड पत्नी सीताको भावुक तस्बिर
मेरोन्यूज
२०७८ असार ३१ गते ७:२३

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाल र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रबिक्रम चन्द ‘विप्लब’ को भावुक तस्बिर सार्वजनिक भएको छ।
सीताकी छोरी गंगा दाहालले उक्त तस्बिर सामाजिक सञ्जाल राख्दै “पुनर्मिलनको एउटा तस्बिर” भनेर समेत लेखेकी छन्। अहिले उक्त तस्बिर सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
उक्त तस्बिरमा विप्लबले सीता दाहालको दुवै हात समाएका छन्। सीता दाहालले पनि विप्लबलाई आफ्नै परिवारको सदस्यलाई जस्तो गरेर हेरेकी छन्। सीता दाहाललाई विप्लवले पाँच वर्ष भन्दा लामो समयपछि भेटेका हुन्।
मंगलबार केपी शर्मा ओली सत्ताबाट बाहिरिएपछि विप्लब प्रचण्ड अध्यक्ष भेट्न खुमलटार पुगेका थिए ।
सम्बन्धित
















फिलिपिन्समा ६ म्याग्निच्युडको भूकम्प
ऊर्जा सङ्कटबीच जापान–अस्ट्रेलिया सहकार्य विस्तार
सरकारले गुणस्तरीय शिक्षामा जोड दिइरहेको छ: मुख्यमन्त्री शाह
रुकुम पश्चिमको जलजला दुर्घटनामा ज्यान गुमाएका एकै घरका ६ जनाको सामूहिक दाहसंस्कार
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
प्रतिक्रिया