कांग्रेस सत्तामा गएपछि पहिलोपटक बस्दै संसदीय दलको बैठक
मेरोन्यूज
२०७८ साउन ३ गते ११:५५

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक आजका लागि डाकिएको छ।
नेपाली कांग्रेस सरकारको नेतृत्वमा गएपछि पहिलोपटक संसदीय दलको बैठक बस्न लागेको हो। बैठक दिउँसो २ बजे नयाँ बानेश्वस्थित संसद भवनमा बस्ने भएको छ।
संसदीय दलमा आज संसदमा कसरी प्रस्तुत हुने, नयाँ मन्त्रीहरुको बारेमा छलफल एक नेताले बताए ।
सम्बन्धित












नगद तथा गरगहनासहित एक जना पक्राउ
महाकाली सन्धिका तीन दशकः भारतले नछोड्दा मूल नहरमा बगेन पानी
प्रतिनिधिसभा निर्वाचनः सुदूरपश्चिममा १७ लाख १६ हजार मतदाता
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
शून्यदेखि सगरमाथाले पायो बेस्ट एसियन फिल्म अवार्ड
कांग्रेसले बुझायो समानुपातिक उम्मेदवारकाे सूची
प्रतिक्रिया