नरेन्द्र मोदीले बल्ल दिए देउवालाई बधाई
मेरोन्यूज
२०७८ साउन ३ गते २२:४३

काठमाडौ । प्रधानमन्त्री शेरवहादुर देउवालाई भारतीय समकक्षी नरेन्द्र मोदीले बधाई दिएका छन् । प्रधानमन्त्री देउवाले संसदमा विश्वासको मत पाएसँगै भारतीय समकक्षी मोदीले देउवालाई टेलिफोन गरी बधाई दिएका हुन् । देउवालाई टेलिफोनवाट बधाई दिएसँगै मोदीले सामाजिक सन्जाल ट्वीटरमा पनि बधाई दिदै सँगै आगामी दिनमा सहकार्य गर्न तत्पर रहेको बताएका हुन् ।
देउवा असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । त्यसयता मोदीले बधाई नदिएको भनी सार्वजनिक टिकाटिप्पणी भईरहेका बेला देउवालाई उनले आज वधाई दिएका हुन् ।

सम्बन्धित

















वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ
अमेरिककाे एक विश्वविद्यालयमा गोली हानाहान हुँदा दुई जनाको मृत्यु, एक घाइते
झापाबाट काठमाडाैं फर्किए पूर्वराजा ज्ञानेन्द्र
नागढुङ्गाबाट पेस्तोलसहित एक जना पक्राउ
सुरक्षा संवेदनशीलता विश्लेषण गरी परिचालित हुन प्रहरी महानिरीक्षक कार्कीद्वारा निर्देशन
रामेछाप बस दुर्घटना : मृतक १० जनाको पहिचान खुल्यो (नामसहित)
टी-२० विश्वकपमा पाकिस्तानकाे दोस्रो जित,अमेरिका ३२ रनले पराजित
रामेछाप बस दुर्घटना : मृतकको संख्या १२ पुग्यो, चालक नियन्त्रणमा
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
कस्ताे रहला आज दिनभरकाे माैसम ?
प्रतिक्रिया