भोलि देशभर सार्वजनिक बिदा
मेरोन्यूज
२०७८ साउन ५ गते १३:०५
काठमाडौँ । सरकारले भोलि बुधबार देशभर सार्वजनिक बिदा दिने भएको छ । इस्लाम धर्मालम्बीहरूले मनाउने पर्व ‘बक्र इद’को अवसरमा सरकारले सार्वजनिक बिदा दिने भएको हो ।
सरकारले सबै सरकारी कार्यालयहरू, निकायहरू र विदेशस्थित नेपाली नियोगहरूमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सरकारको मन्त्रिपरिषद्बाट हिजो सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
सम्बन्धित
















डुबेर दुई बालकको मृत्यु
बर्खा लाग्यो, तर हिउँ पर्न छाडेन
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
बिहीबारका लागि कुन देशको विदेशी मुद्राको विनिमय दर कति ?
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
अमेरिका–इरानबीच ठूलो कूटनीतिक प्रगति, युद्ध अन्त्यको सङ्केत
प्रतिक्रिया