आईएमएफमा आङ नियुक्त
मेरोन्यूज
२०७८ साउन ६ गते ११:५०

काठमाडौं । अन्तराष्ट्रिय वित्त निगम (आईएमएफ) ले दक्षिण एशियाको लागि क्षेत्रीय निर्देशकमा हेक्टर गोमेज आङलाई नियुक्त गरेको छ । क्षेत्रीय निर्देशकका रुपमा कोभिड १९ को प्रभावबाट पुनरुत्थानका लागि यस क्षेत्रमा आईएमएफको लगानी बढाउन भूमिका खेल्ने आईएमएफले जनाएको छ ।
क्षेत्रीय निर्देशकका रुपमा जिम्मेवारी सम्हाल्दै आङले कोभिड १९ को असरबाट दक्षिण एसियालाई उकास्न निजी क्षेत्रको महत्वपूर्ण भूमिका हुने बताए ।
मेक्सिकोका नागरिक आङ सन् २००६ मा लगानी अधिकृतका रुपमा आईएफएम प्रवेश गरेका हुन् ।
सम्बन्धित

















इरानकाे विद्यालयमा अमेरिकी-इजरायली सैन्य हमलाः ५३ बालिकाको मृत्यु
मध्यपूर्वको तनाव: वार्तामा फर्किन राष्ट्रसङ्घको आग्रह
बीबीसीको डकुमेन्ट्री प्रसारण गर्ने भारतीय गाडीसहित रास्वपा कार्यकर्ता पक्राउ
मध्यपूर्वको तनाव: नेपालबाट सात अन्तरराष्ट्रिय विमानस्थलमा हवाई उडान रद्द
चुनावका दिन एम्बुलेन्ससहित यी आठ प्रकारका सवारी साधनलाई पास नचाहिने
अन्तर्राष्ट्रिय शिक्षण–सिकाइ कार्यशाला आयोजना गर्दै न्यू समिट माध्यमिक विद्यालय
फागुन २० गते राति १२ बजेदेखि मतदान नसकिएसम्म सवारीसाधन चलाउन नपाइने
सिंहदरबार पुनर्निर्माण गर्न सकिन्छ तर रित्तिएको आमाको कोख कहिल्यै भरिँदैन : रवि लामिछाने
चुनावको मुखमा सिंगापुर उडे पूर्वसभापति देउवा
आज बिहीबार कुन राशिका लागि शुभ ? हेराैँ राशिफल
प्रतिक्रिया