एमाले केन्द्रीय कमिटी बैठक जारी (फोटोफिचर)
जुली गिरी
२०७८ साउन २५ गते १६:४३

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा जारी रहेको छ ।

सोमबार ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा एमाले वरिष्ठ नेता माधव कुमार नेपाल पक्षको सहभागिता अनुपस्थितिमा बैठक जारी रहेको छ ।

यसअघि आजै बसेको स्थायी कमिटी बैठकले विधान संशोधन प्रस्ताव पारित गरेको थियो ।

केन्द्रीय कमिटी बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओली विधान संशोधन प्रस्तावसहित राजनीति प्रतिवेदन र महासचिव ईश्वर पोखरेलले सांगठनिक प्रस्ताव पेश गर्नेछन् ।

उक्त प्रतिवेदनमाथि बैठकमा खुला छलफल हुने बताइएको छ ।











जुली गिरी
मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।
सम्बन्धित















बाँकेमा अझै १३ जना उम्मेदवारले बुझाएनन् निर्वाचन खर्च
पत्नीको खुट्टा काटेर भागेका पति १४ दिनपछि पक्राउ
प्यासेन्जर कार सेगमेन्टमा टोटल इनर्जिजले नेपाल भित्र्यायो पहिलो नयाँ लुब्रिकेन्ट प्रविधि
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
‘सिलाम साक्मा’मा सजिएर बालेनको शपथ
को हुन् श्रममन्त्री बनेका दीपककुमार साह ?
प्रतिक्रिया