एनआरएनए पोर्चुगलको अध्यक्षमा रविन अधिकारी
मेरोन्यूज
२०७८ साउन २८ गते ८:४५

काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनए पोर्चुगलको अध्यक्षमा रविन अधिकारी निर्वाचित भएका छन् ।
अशोक गुरुङ र सोमफुरी शेर्पालाई पछि पार्दै थापाले आगामी दुई वर्षे कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् ।
आठौं महाधिवेशनमा भएको भौतिक र अनलाइन भोटिङबाट उनको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति चयन भएको छ ।
बरिष्ठ उपाध्यक्षमा सीता श्रेष्ठ, महिला उपाध्यक्षमा दीपा काफ्ले, उपाध्यक्षमा उमेश कुमार खड्का र दिनेश भण्डारी चयन भएका छन् ।
यस्तै महासचिवमा राजकुमार थापा, सचिवमा रवि अर्याल र राजेश दुलाल, कोषाध्यक्षमा युवराज खनाल र सहकोषाध्यक्षमा नविन सापकोटा निर्वाचित भएका छन् ।
महिला संयोजकमा सीता ढकाल चयन भएकी छन् । आईसीसी सदस्यमा भिमसेन थापा चयन भएका छन् ।
सम्बन्धित















यस्तो छ आजकाे लागि फलफूल तथा तरकारीकाे मूल्य
ट्युसन पढ्न गएकी बालिकाको बलात्कारपछि हत्या : कारबाहीको माग
मौसम पूर्वानुमान : कस्ताे रहला आज देशभरकाे माैसम ?
दूतावासले साउदी अरेबियामा रहेका नेपालीलाई सजग रहन यस्ताे अनुरोध गरेकाे छ
अध्यक्ष लामिछाने र वरिष्ठ नेता शाहलाई पाकिस्तानका प्रधानमन्त्रीले दिए बधाई
इरानका नयाँ सर्वोच्च नेता नियुक्त भएकाेमा पुटिनले मोज्तबालाई दिए बधाई
विप्लवले भने-चुनावलाई हामीले संघर्षको मोर्चामा प्रयोग गर्यौं
‘म्यागासेसे’ को संसद् यात्रा…
सेयर बजारमा तेस्रो सर्किट, आजका लागि कारोबार बन्द
इलाम–१ मा कांग्रेसका निश्कल राई विजयी
प्रतिक्रिया