बूढानीलकण्ठमा कांग्रेस कार्यकर्ताकाे प्रदर्शन
‘क्रियाशील सदस्यता फाराम कता छ ? वडा सभापति यता छ’
मेरोन्यूज
२०७८ साउन २८ गते १५:०४

काठमाडौ । कांग्रेस सभापति शेरबहादुर देउवाको निवास अगाडी कांग्रेसका नेता कार्यकर्ताले प्रदर्शन गरेका छन् ।
कांग्रेसलाई संवैधानिक संकटबाट जोगाउन समयमै महाधिवेशन गराउनुपर्ने, विधान मिच्न नपाइने, संविधान मिच्न नपाइने भन्दै प्रदर्शन गरेका हुन् ।
नेतृत्वको ध्यानाकर्षण गराउन पुगेकाले ‘क्रियाशील सदस्यता फाराम कता छ ? वडा सभापति यता छ’ जस्ता प्लेकार्डहरू बोकेका छन् ।
उनीहरुले फर्जी क्रियाशील सदस्यता खारेजीको माग गरेका छन् ।
सम्बन्धित















उदयपुरको कटारीमा हावाहुरीले २ जनाको मृत्यु, ५ जना घाइते
अष्ट्रेलियामा इन्धनको हाहाकार : अनावश्यक सञ्चय नगर्न आधिकारिक निकायकाे अनुरोध
समानुपातिकतर्फका उम्मेदवारलाई बुधबार प्रमाणपत्र दिइने
इरानमाथि सैनिक हमलामा ५० हजार भन्दा बढी अमेरिकी सैनिक संलग्नः पेन्टागन
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
एमालेले टुंग्यायो १६ जना समानुपातिक सांसद (सूचीसहित)
राष्ट्रङ्घकाे बहुपक्षीय सहकार्य विस्तारमा नेपालको जोड
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
प्रतिक्रिया