अध्यादेश आएसँगै महन्थ ठाकुरलाई राहत
मेरोन्यूज
२०७८ भदौ २ गते १४:२९

काठमाडौँ । सत्ता साझेदारी दल जनता समाजवादी पार्टी (जसपा)का नेता महन्थ ठाकुर र राजेन्द्र महतोलाई राहत मिलेको छ । सरकारको सिफारिसमा राष्ट्रपतिले दल विभाजनसम्बन्धि अध्यादेश जारी गरेसँगै ठाकुर पक्षलाई राहत मिलेको हो ।
जसपाको आधिकारिकता अध्यक्ष उपेन्द्र यादल पक्षमा परेसँगै नेता ठाकुर पक्ष पार्टीविहीन बन्दै आएको थियो । आफू पार्टीविहीन बनेसँगै उनले मंगलबार प्रधानमन्त्री शेर बहादुर देउवासँग भेट गरी चाँडोभन्दा चाँडो दल विभाजन गर्ने अध्यादेश ल्याउन आग्रह गरेका थिए ।
नेता ठाकुर पक्षले दल विभाजन गर्ने अध्यादेश आएसँगै जनता समाजवादी पार्टी नेपाल, (लोकतान्त्रिक) पार्टी दर्ता गर्ने भएका छन् ।
सम्बन्धित









जेनजी आन्दोलनका घाइते तथा सहिदका परिवारका मागभन्दा सरकार दायाँबायाँ जाँदैन : प्रधानमन्त्री
समग्र विकासका लागि एआई अपरिहार्य : सञ्चारमन्त्री खरेल
एनपीएलमा सुदूरपश्चिमकाे लगातार दोस्रो जित
कास्कीमा जेनजी प्रदर्शनका क्रममा आपराधिक गतिविधि गर्ने ५३ जनामाथि मुद्दा
धुर्मुसले किन पाउन सकेनन् रङ्गशालाको भुक्तानी ? भरतपुर महानगर यसाे भन्छ
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
सरकारलाई ओलीकाे आग्रह : दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियाेस्
दोस्रो संस्करणको एनपीएल : आज काठमाण्डु र सुदूरपश्चिम भिड्दै
यी हुन् मन्त्रिपरिषद्का २५ निर्णय
आज बालाचतुर्दशी, पशुपति क्षेत्रमा छरियो शतबीज (तस्बिरहरू)
प्रतिक्रिया