लुम्बिनी प्रदेशसभा सचिवालयको दाबी : सांसद शाही र वलीलाई पदमुक्त गर्न मिल्दैन
मेरोन्यूज
२०७८ भदौ ६ गते १४:२६

बुटवल । लुम्बिनी प्रदेशसभा सचिवालयले नेकपा एमालेले कारबाही गरेका सांसदलाई पदमुक्त गर्न नमिल्ने बताएको छ । एमालेले पार्टीको ह्वीप उल्लंघन गरेको भन्दै सांसद अजय शाही र विमलाकुमारी खत्री वलीलाई पदमुक्त गर्न सभामुखसमक्ष पत्र दिएको थियो ।
तर पदमुक्त गर्न मिल्ने आधार नदेखिएकाले उनीहारुलाई कारबाही नगरेको संसद सचिवालयले जानकारी दिएको छ । एमालेले प्रदेश सभा नियमावली २०७४ को नियम १८८ अनुसार उनीहरुलाई कारबाही गरेको थियो ।
तर, प्रदेश सभा सचिवालयले कारबाहीमा उनीहरुको नाम समावेश गरेपनि व्यक्तिगत विवरणमा एमालेको नाम उल्लेख नभएकाले पदमुक्त गर्न नमिलेको जनाएको छ ।


सम्बन्धित

















विवादकाबिच बङ्गलादेशका प्रधानमन्त्रीको शपथग्रहणमा भारतका सभामुख ओम बिरला जाँदै
रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा तत्काल फिर्ता नहुने
पेस्तोल र गोलीसहित नागढुङ्गाबाट एकजना पक्राउ
पेस्तोल र गोलीसहित नागढुंगाबाट एकजना पक्राउ
सामाजिक सञ्जाल हेरेर हाेइन, विवेक प्रयोग गरेर भोट दिनुस् : लिङ्देन
आज २०८२ साल फागुन २ गते शनिबारको राशिफल
निर्वाचनका लागि खाेल्ने बेग्लै बैंक खातामा उम्मेदवारकाे अरुचि
नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
महाशिवरात्रिमा आएका साधुसन्तलाई बिदाइ गर्दा २१ प्रकारका सामग्री प्रदान गरिने
प्रतिक्रिया