माधव नेपाल भने- अष्टलक्ष्मी मेरै सहमतिमा मुख्यमन्त्री बन्नु भएको हो

काठमाडौं । प्रस्तावित नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अष्टलक्ष्मी शाक्य आफ्नै सहमतिमा मुख्यमन्त्री भएको बताएका छन् । शाक्य आफ्नै सहमतिमा बाग्मती प्रदेशको मुख्यमन्त्री भएको भन्दै उनले तर अब के हुन्छ भन्ने शाक्यमा भर पर्ने बताए ।
नेपालले नयाँ दल दर्ता गर्दै गर्दा शाक्य बाग्मती प्रदेशको मुख्यमन्त्री भनेकी थिइन् । तर, माधव नेपालले शाक्यले अब कुनै एकटा दल राज्नुपर्ने बताए ।
उनले भने, ‘उहाँ (अष्टलक्ष्मी)ले सहमति लिनु भएकै हो । तर उहाँ अप्ठ्यारोमा हुनुहुन्छ ।’ राजनीतिक दलसम्बन्धी अध्यादेशले प्रदेश र स्थानीय तहका जनप्रतिनिधिले २१ दिनभित्र दल रोज्नुपर्ने व्यवस्था गरेको छ । जब पार्टी अलग बनिसकेपछि एउटा पार्टी रोज्नुपर्ने अवस्था बन्छ । अब उहाँमा भरपर्छ, म धेरै भन्न चाहन्न ।’
दल रोजाइबारे शाक्यको निर्णयका आधारमा प्रदेश सरकारलाई कसरी हेर्ने भनेर तय गरिने उनले बताए ।

















NC emerges as university of politics: General Secretary Paudel
काठमाडौँ- ५ मा प्रमुख दलका नेताकै बढी चर्चा
इजरायलमा वार्षिक मूल्यवृद्धि दरमा उल्लेखनीय गिरावट
कांग्रेस अनुशासन समितिको बैठक आह्वान
10 Killed in Armed Attacks in Burkina Faso
निर्वाचनमा शान्ति सुरक्षाको प्रबन्धबारे राष्ट्रपतिले लिए जानकारी
जसपाको घोषणापत्र सार्वजनिक (पूर्णपाठसहित)
आज २०८२ साल फागुन २ गते शनिबारको राशिफल
निर्वाचनका लागि खाेल्ने बेग्लै बैंक खातामा उम्मेदवारकाे अरुचि
आजपाकाे चुनावी घोषणापत्र : प्रत्यक्ष निर्वाचित कार्यकारीदेखि एक घर-एक रोजगारीसम्म
प्रतिक्रिया