१४औं महाधिवेशन र जिल्ला सभापतिहरुको धर्नाबारे पौडेल पक्ष छलफलमा
मेरोन्यूज
२०७८ भदौ ९ गते १०:०८

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर पक्ष आसन्न १४ औं महाधिवेशनबारे थप रणनीति बनाउने गृहकार्यमा जुटेको छ ।
संस्थापन इतर बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका शीर्ष नेताको बैठक अहिले काठमाडौंको चाक्सीबारीस्ति प्रकाशमान सिंहको घरमा बसिरहेको छ ।
सो बैठकमा क्रियाशील सदस्यता वितरणका विषयमा असन्तुष्ट बनेर पार्टी कार्यालयमा धर्नामा बसेका जिल्ला जिल्ला सभापतिहरुको विषयमा पनि छलफल हुने चाक्सीबारी स्रोतले जनाएको छ ।
जिल्ला सभापतिहरु हिजो मंगलबारबाट ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा धर्नामा बसेका छन् ।
सम्बन्धित

















विश्वकपमा आज तीन खेल : पहिलो खेलमा अफगानिस्तान र यूएई प्रतिस्पर्धा गर्दै
विश्वकप: पाकिस्तानलाई हराउँदै समूह ‘ए’बाट भारत सुपर आठमा
महाशिवरात्रीका दिन कम्तीमा छ लाख बढी भक्तजनले गरे पशुपतिनाथको दर्शन
मलङ्गवामा सव–इञ्जिनियरको गोली हानी हत्या
आज कुन विदेशी मुद्राको विनिमयदर कति ?
निर्वाचनमा शान्ति सुरक्षाको प्रबन्धबारे राष्ट्रपतिले लिए जानकारी
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
आज २०८२ साल फागुन २ गते शनिबारको राशिफल
निर्वाचनका लागि खाेल्ने बेग्लै बैंक खातामा उम्मेदवारकाे अरुचि
कांग्रेसले चुनावी प्रतिज्ञापत्र फागुन ३ गते सार्वजनिक गर्ने
प्रतिक्रिया