सोमबार, फागुन ४, २०८२

म त्यति फ्रेस छैन : प्रचण्ड

मेरोन्यूज २०७८ भदौ १२ गते १६:१७


काठमाडौं ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफु स्वास्थ्यका कारण त्यक्ति फ्रेस नभएको बताएका छन् । पार्टीको साहायक संगठन वाइसिएल नेपालको राष्टिय भेलालाई सम्वोधन गदै प्रचण्डले रुघाले अझै पनि आफुलाई नछोडेको र ५/७ दिन यता आफु फ्रेस हुन नसकेको बताएका हुन् ।

Advertisement
nepal life insurencenepal life insurence


‘म त्यक्ति फ्रेस छैन, ५, ७ दिन देखि रुघाले सताएको छ । मञ्चमै बस्दा हाछियु गरेको गरयै छु । तपाईहरुले पनि देख्नुभएको छ,’ प्रचण्डले भने ।

प्रचण्ड केही दिन अगाडी देखि रुघा खोकीको समस्याले ग्रस्त थिए । उनले एक दिन आफनो सम्पूर्ण भेट लगायतका कार्यक्रम रोकेर बसेका थिए ।

प्रतिक्रिया