नेकपा एकिकृत समाजवादी पार्टीको संसदीय दलको पहिलो बैठक आज
मेरोन्यूज
२०७८ भदौ १३ गते ९:३१

काठमाडौं । माधव कुमार नेपाल नेतृत्वको नेकपा एकिकृत समाजवादी पार्टीको संसदीय दलको पहिलो बैठक आज बस्दै छ ।
नयाँ बानेश्वरस्थित संघीय संद भवनमा विहान ११ बजे बस्ने बैठकमा दलकोनेता चयन लगायत विषयमा छलफल हुने बताइएको छ ।
निर्वाचन आयोगबाट राष्ट्रिय दलको मान्यता प्राप्त भएपछि बस्ने लागेको आजको बैठकले दलको विधान बनाउने, त्यही विधानको आधारमा दलको नेता चयन गर्ने लगायत विषयमा छलफल हुने नेता विरोध खतिवडाले जानकारी दिए ।
नेकपा एमालेबाट छुट्टिएर नेकपा एकिकृत समाजवादी पार्टी दर्ताको निवेदन दिएका नेता नेपाल समूहलाई आयोगले गत बुधबार दल दर्ताको प्रमाणपत्र दिएको थियो । नेकपा एकिकृत समाजवादी पार्टीमा ३० सांसद छन् ।
सम्बन्धित

















निर्वाचन सुरक्षाबारे चार सुरक्षा निकायका प्रमुखसँग मानवअधिकार आयोगकाे छलफल
मादकपदार्थ सेवन गरी पाेखराका स्कुल बस चलाउने पाँच चालक पक्राउ
अमेरिकी सैन्य परेडविरुद्ध नेकपा (माओवादी)को आपत्ति
विवादकाबिच बङ्गलादेशका प्रधानमन्त्रीको शपथग्रहणमा भारतका सभामुख ओम बिरला जाँदै
रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा तत्काल फिर्ता नहुने
आज २०८२ साल फागुन २ गते शनिबारको राशिफल
नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
महाशिवरात्रिमा आएका साधुसन्तलाई बिदाइ गर्दा २१ प्रकारका सामग्री प्रदान गरिने
महाशिवरात्रिः पशुपति क्षेत्रमा साधुसन्त र भक्तजनको चहलपहल बढ्यो (फाेटाेफिचर)
निर्वाचन १९ दिन बाँकीः अब १४ जिल्लाको मात्रै मतपत्र छाप्न बाँकी
प्रतिक्रिया