सोमबार, फागुन ४, २०८२

प्रदेश २ मा मन्त्रीहरूको जिम्मेवारी हेरफेर

मेरोन्यूज २०७८ भदौ १३ गते १३:२७

काठमाडौँ । प्रदेश २ मा मन्त्रीहरूको जिम्मेवारी बदलिएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका शैलेन्द्र कुमार शाहलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

जनता समाजवादी पार्टी (जसपा)का प्रदेश समितिका अध्यक्ष विजयकुमार यादवले साहले सम्हाल्दै आएको मन्त्रालय सम्हालेका छन् ।

मुख्यमन्त्री लालबाबु राउतले आइतबार मन्त्रीहरूको जिम्मेवारी हेरफेर गरेका हुन् ।

प्रतिक्रिया