भारतविरुद्ध नेपालको एक गोल
मेरोन्यूज
२०७८ भदौ २० गते १९:१७

काठमाडौँ । नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण फुटबल खेलमा नेपालले एक गोल गरेको छ । आइतबार भएको दोस्रो मैत्रीपूर्ण खेलमा नेपालले भारतको एक गोल फर्काएको छ ।
भारतले नेपालविरुद्ध दुई गोल गर्दै अग्रता लिएको छ । दुई देशबीचको मैत्रीपूर्ण खेल नेपालको घरेलु मैदान काठमाडौँस्थित दशरथ रंगशालामा भइरहेको छ ।
माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले भारतसँग मैत्रीपूर्ण खेल खेलेको हो । दुई देशको पहिलो मैत्रीपूर्ण खेल १–१ गोलको बराबरीमा सकिएको थियो ।
सम्बन्धित
















ट्राफिक प्रहरीद्वारा सात महिनामा ७६ लाखभन्दा बढी राजस्व सङ्कलन
सर्लाहीको बलराका पूर्वमेयर सिंह कांग्रेसमा प्रवेश
बाघ गणनामा प्रयोग गरिएका ६० क्यामेरा हराए
रूसले कब्जा गरेको युक्रेनी भूभागका बिषयले राेक्याे सम्झौता
धनगढी पुगेर बालेनले भने – भोट होइन, काम माग्न आएका हाैं
सहारा क्लब ‘आहा रारा पोखरा गोल्डकप’को फाइनलमा
फागुन ७ गते बिहीबारकाे राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
विश्व क्रिकेटको टी-२० वरियतामा दीपेन्द्रको छलाङ: चौथो स्थानमा उक्लिए
प्रतिक्रिया