नेपालमा डेल्टा भेरियन्ट बाहेक अन्य भेरियन्ट फैलिएको छैन : स्वास्थ्य मन्त्रालय
मेरोन्यूज
२०७८ भदौ २३ गते १६:४८

काठमाडौं । नेपालमा हालसम्म डेल्टा भेरियन्ट बाहेक अन्य नयाँ भेरियन्ट नफैलिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले गत भदौै ७ गते देशका विभिन्न स्थानमा देखिएका ४८ जनाको कोरोना संक्रमितको नमुना भारत स्थिति विश्व स्वास्थ्य संगठनको कार्यालयमा परीक्षणका लागि पठाएको थियो ।
तर ति ४८ जनामा डेल्टा भेरियन्ट देखिएको मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेल जानकारी दिए ।
उनका अनुसार यो भेरियन्ट कडा र एक संक्रमितले ५ जनाभन्दा बढीलाई सार्ने देखिएको छ । उनले भने, “अहिले नेपालमा कुन भेरियन्ट फैलिएको छ भने पठाएका ४८ नमुनामा डेल्टा देखिएको छ ,त्यो बाहेक अन्य नयाँ भेरियन्ट नेपालमा देखिएको छैन् । ”
सम्बन्धित
















इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
नेपाली दूतावासको आयोजनामा पाकिस्तानमा मनाइयो बुद्ध जयन्ती
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
सुनचाँदीको मूल्यमा केही गिरावट
हर्क साम्पाङले मागे बालेनको राजिनामा
प्रतिक्रिया