माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै
मेरोन्यूज
२०७८ भदौ २९ गते १२:०२

काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बस्ने भएको छ । सदनमा भइरहेको अवरोध र मन्त्रिपरिषद् विस्तारको विषयमा छलफल गर्न माओवादीको बैठक बस्ने भएको हो ।
मंगलबार दिउँसो ३ बजे पार्टी मुख्यालय पेरिसडाँडामा बैठक बस्ने भएको हो । सरकार बनेको लामो समयसम्म मन्त्री मण्डल विस्तार हुन नसक्दा पार्टीको छलफल बस्ने भएको हो ।
सम्बन्धित

















सहारा क्लब ‘आहा रारा पोखरा गोल्डकप’को फाइनलमा
विश्व क्रिकेटको टी-२० वरियतामा दीपेन्द्रको छलाङ: चौथो स्थानमा उक्लिए
निर्वाचनकाे मुखमै निर्वाचन दिवस मनाइँदै
रूसले कब्जा गरेको युक्रेनी भूभागका बिषयले राेक्याे सम्झौता
सामुदायिक भवनमा आगलागी हुँदा ३ करोड बढीको क्षति
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
बस दुर्घटनामा परी हराइरहेकाहरूको खोजी तीव्र
यस्तो छ गगन थापाले आईटी क्षेत्रमा गर्न चाहेको ‘भिजन’
विश्वकपमा आज तीन खेल : पहिलो खेलमा अफगानिस्तान र यूएई प्रतिस्पर्धा गर्दै
आज २०८२ साल फागुन ४ गते सोमबारको राशिफल
प्रतिक्रिया