एमालेको विरोधकाबीच संसदमा विनियोजन विधेयक पारित
मेरोन्यूज
२०७८ भदौ २९ गते १३:२६

काठमाडौँ । मंगलबार दिउँसो १ बजे बसेको प्रतिनिधिसभा बैठकमा ‘विनियोजन विधेयक २०७८’ पारित भएको छ । नेकपा एमालेको सांसदहरूले विरोध प्रदर्शन गर्दै गर्दा बहुमतले विधेयक पारित भएको हो ।
बैठकमा अर्थमन्त्री जनादर्न शर्माले ‘विनियोजन विधेयक २०७८’ पेश गरेका थिए । उनले पेश गरेको विधेयक बहुमतले पारित गरेको हो ।
यस्तै, बैठकले पूर्व सांसद रुक्म शमशेर जबराप्रति शोक प्रस्ताव पारित गरेको छ ।
आगामी बैठक असोज ४ गते सोमबार बिहान ११ बजे बस्ने गरी स्थगित भएको छ ।
सम्बन्धित

















अमेरिकासँग वार्तालाई अघि बढाउन ’फ्रेमवर्क’ तयार पार्दै इरान
निर्वाचन तयारीबारे बुझ्न गृहमन्त्री अर्याल सुन्दरीजल क्षेत्रमा
सहारा क्लब ‘आहा रारा पोखरा गोल्डकप’को फाइनलमा
विश्व क्रिकेटको टी-२० वरियतामा दीपेन्द्रको छलाङ: चौथो स्थानमा उक्लिए
निर्वाचनकाे मुखमै निर्वाचन दिवस मनाइँदै
आज २०८२ साल फागुन ४ गते सोमबारको राशिफल
खुल्यो तुम्लिङटार विमानस्थल
सामाजिक सञ्जाल हेरेर हाेइन, विवेक प्रयोग गरेर भोट दिनुस् : लिङ्देन
यस्तो छ गगन थापाले आईटी क्षेत्रमा गर्न चाहेको ‘भिजन’
विश्वकपमा आज तीन खेल : पहिलो खेलमा अफगानिस्तान र यूएई प्रतिस्पर्धा गर्दै
प्रतिक्रिया